| Share facebook | RSS

Opportunities

Opportunities

by Asmita Gaire | 21-06-2021 18:35 Comments 4 recommendations 0

Poultry training series: part 2

Date: 26/06/2021 to TBD     Type: Online

🙏भेट नेपाल प्रश्तुत गर्दछ "किसानको लागि निशुल्क कुखुरापालन वेबिनार शृंखला"🙏
==============================
भाग २: डा. प्रकाश अधिकारीद्वारा "व्यबसायिक कुखुरापालनमा ब्रुडिंग व्यबस्थापन" यहि असार १२ गते शनिबार बेलुका ०६:३० देखि ७:१५ बजेसम्म 

जुम लिंक:  https://us02web.zoom.us/j/83484288688?pwd=TGxJNTkyNHEvWmFBQmhaOXl3SFVVUT09
मेटिंग आई.डि.: 834 8428 8688
पासकोड: vetnepal
विस्तृत जानकारी: www.vetnepal.com/trainings
प्रत्यक्ष प्रसारण: www.facebook.com/vetnepalcom/

नोट:-
👉 यो तालिम २-३ दिनदेखि हप्ता दिनसम्मको अन्तरालमा विभिन्न भागमा हुने गरेर शृंखलाबद्ध रुपमा संचालन हुनेछ । प्रत्येक भागमा कुखुरापालन सम्बन्धि कुनै एक विषयको बारेमा मात्र कार्यपत्र प्रश्तुत र विस्तृत छलफल गरिनेछ ।  
👉 विशेषज्ञ प्रस्तोताको व्यस्तता र उपलब्धतालाई मध्यनजर गर्दै तालिम शृंखलाको कुनैपनि भाग हप्ताको कुनैपनि दिन संचालन हुनसक्नेछ । यद्यपि तालिम शृंखलाको कुनैपनि भाग संचालन हुनुभन्दा कम्तिमा २ दिन अगाडी नै उपरोक्त भागको विषयवस्तु र विशेषज्ञ प्रस्तोताको बारेमा सार्वजनिक सुचना Vet Nepal को फेसबुक पेज www.facebook.com/vetnepalcom/ मा दिईनेछ । तसर्थ नियमित रुपमा Vet Nepal को फेसबुक पेज फलो गर्न इच्छुक सबैमा सविनम्र अनुरोध छ । 
👉 जुमको आई.डी., पास्कोड र लिंक परिवर्तन गर्नपरेको खण्डमा उपरोक्त फेसबुक पेज VetNepal.com मा नै जानकारी दिईनेछ ।
👉 तालिमको कुनैपनि भागमा आफ्नो सहभागिता निश्चित गर्नको लागि गुगल अनलाइन फारम भरिकन उपरोक्त तालिमको सुचना प्रथम पटक सार्वजनिक भएको फेसबुक सुचना post/status लाई अनिवार्य रुपमा like, comment र share गरेको हुनुपर्नेछ । 
👉 सो पोस्टलाई like, comment र share गरि आफ्नो फेसबुक आइ.डि. को नाम र मोबाइल नम्बर 9867780808 मा मेसेज वा वाट्सएप गर्नुहोला । 
👉 सिट सिमित छ र रित पुर्याएर आएको सहभागिता दर्तालाई first come, first registration को आधारमा सहभागि गराइनेछ । 
👉 विस्तृत जानकारीको लागि Vet Nepal को आधिकारिक वेबसाईट www.vetnepal.com मा हेर्नुहोला । 
👉 अनलाइन गुगल दर्ता फार्म निम्नानुसार लिंकमा दिईएको छ: https://docs.google.com/forms/d/11QTHa84Gt6kEDcBuO9YT8UnbSdjfYq3WxHAFIy4qylw/edit
 🙏धन्यवाद!!🙏
Poultry training
  • recommend

4 Comments

  • Asmita Gaire says :
    My pleasure, Shobha
    Posted 02-08-2021 01:59

  • Asmita Gaire says :
    My pleasure, paras
    Posted 02-08-2021 01:59

  • Paras Kunwar says :
    Thanks for sharing
    Posted 14-07-2021 15:58

Shobha Pokhrel

Post a comment

Please sign in

Opportunities

Resources