| Share facebook | RSS

Opportunities

Opportunities

by Paras Kunwar | 15-07-2021 23:06 Comments 6 recommendations 0

Entrepreneur Talk

Date: TBD to TBD     Type: Online

,A busy life is the nearest thing to a purposeful life'
समय को धर्म ,गतिशीलता हो!!समयसङ्गै सिक्ने अनि सिकाउँदै जाने क्रममा डिपिएल युथ बोर्ड चितवनद्वारा बिल्कुल नयाँ प्रकार को कार्यक्रम यानीकि Entrepreneur Talk( उद्यमशील बहस) को पहिलो श्रीङ्खला श्रावण २ गते शनीबार का दिन दिउँसो १ बजे आयोजना गर्न गइरहेका छौँ।  
 दुइजना कृषि उद्यमी हामीसङ्ग जोडिनुहुन्छ र हामीलाई उद्यमशील र  क्रियाशील जीवन अन्ज यसका विभिन्न आयाम साथै आफ्ना विविध अनुभव का बारेमा धेरै सुन्ने अनि सिक्ने अवसर पाउने छौँ।कार्यक्रम सहजकर्ता को रुपमा प्रनिश अधिकारी हुनुहुन्छ।कार्यक्रम निकै भव्यताका साथ सफल हुनेछ।
सिक्ने कुरामा पछि नहटौँ।
#stay_connected
#Yes_We_Lead
#Jay_DPL
photo
  • recommend

6 Comments

  • Paras Kunwar says :
    Welcome Kaushal
    Posted 16-07-2021 21:06

Shobha Pokhrel

Lhamu dolma Sherpa

Kaushal Niraula

Post a comment

Please sign in

Opportunities

Resources