Helicoverpa armigeraby Dibya Bhatta | 19-04-2018 12:53 |
---|
![]() ![]() ![]() Tomato fruit borer; Chickpea pod borer, maize cob worm,cotton boll worm,Tobacco bud worm, Corn ear worm, Helicoverpa armigera or गोलभेडाको फलमा लाग्ने गबारो!! Host Range:tomato,chickpea,pigeon pea,lentil,maize and cotton! यो एक पुतली समुहको किरा हो! यिनीहरू बहुवाली भक्षक समुहमा पर्छन्! पुतलीको रड़ मौसम र बाली अनुसार फरक पर्छ! फल भित्र आधा शरीर पसाइ आधा शरीर फल बाहिर राखेर गुदी खानु यो लार्भाको विशेष स्वभाव हो! Management: 1.भाले किरा आकर्षित गर्न हेली लिउर नामक मोहिनी पासो प्रति रोपनी 1 गोलभेडा खेति गरिएको प्लटमा जमिनबाट एक मिटर उचाईमा झुन्डाएर यस किराको अनुगमन गर्न सकिन्छ! 2.किरालाई मन नपर्ने सहायक बाली जस्तै गहु,जौ,धनिया आलस लगाउने! 3.एन पि भि भाइरस 250 LE @ 0.5 ml per litre water मिसाएर बेलुका पख spray गर्ने। 4.5% neem seed extract and Neem based pesticides like Margosom spray गर्ने 5.बेसिलस थुरेन्जेनेसिस नामक जैविक बिषादी 3 gram per litre water बेलुकीपख spray गर्ने! 6.प्वाल परेका कुहेका झरेका फलहरू बटुलेर थिचेर खाल्टोमा पुर्ने! 7.Protection and release of egg parasitoid ट्राईकोग्रामा चिलोनिस 8.15 kg आलो गोवर जुटको थैलोमा राखी 10 लिटर पानी राखेको drum मा डुवाएर 25/30 दिन सम्म राखेपछि तयार भएको चिया मल 100ml /per plant माटोमा राख्दा माटोमा बसेर नोक्सानी गर्ने किरा हटाउन सकिन्छ! My blog: go through the pest in detail in english from the link below!! |