by Lhamu dolma Sherpa | 16-02-2022 23:16 0 0 |
---|
Story telling on climate change Date: TBD to TBD Type: Online |
Are you a woman climate activist keen to produce stories on climate change? To celebrate #InternationalWomensDay, the Australian Embassy is calling for applications to participate in an innovative six-month training program on climate change story-telling through audio-visual media. You will also be in the running to receive a A$5,000 grant to produce a short documentary on the impact of climate change on women. Applications close on 2 March 2022. Apply soon! For details, visit https://nepal.embassy.gov.au/ के तपाईं जलवायु परिवर्तनका बारेमा कथाहरू उत्पादन गर्न इच्छुक महिला जलवायु अभियानकर्ता हुनुहुन्छ? नेपाल स्थित अष्ट्रेलियाली दुतावासले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा श्रव्य दृष्यका माध्यमबाट जल वायु परिवर्तनसंग सम्बन्धित कथाहरु तयार गर्नकालागि छ महिना लामो तालीमको लागि आवेदन आव्हान गरेको छ । सफल आवेदकले तालिम पश्चात जल वायु परिवर्तनले महिलामा पारेको असरका बारेमा वृत्तचित्र तयार गर्न ५,००० अष्ट्रेलियाली डलरका लागि प्रतिष्पर्धामा सहभागि हुन पाउनेछ । आवेदन फागुन १८ गते सम्म खुला रहनेछ । आवेदन फारमका लागि अष्ट्रेलियाली दुतावासको वेबसाईट मा हेर्नुहोला । https://nepal.embassy.gov.au/ |
0 Comments