| Share facebook | RSS

Opportunities

Opportunities

by Paras Kunwar | 14-07-2021 17:40 Comments 2 recommendations 0

Call For Article

Date: TBD to TBD     Type: Online

इन्जिनियरिङ्ग पूर्णत: एक कला हो !
अनेकौं परिकल्पना र सोचलाई जिवन्त बनाएर, सुख: समृद्धि र संतुष्टिको गोरेटोमा लैजाने अदभूत कला । 
र, यिनै कला र सिर्जनाका पारखि हुन्, सम्पुर्ण इन्जिनियर ।।
जसको हृदय र रचनामै रसाएको हुन्छ, कलाको मुहान ।
कलाको यहि मुहानलाई शब्दका स्पन्दनले पुर्णताको आभाष दिन र आगामी गन्तव्यमा यादगार बनाइराख्न, आइपुगेको छ, "The Bridge" म्यागजिन ; सिभिल ई. विधार्थी समाज (CESS), नेपाल परिवारद्वारा संचालित । 
आउनुहोस् ! शब्दका छालमा भावनाका लहरहरुलाई तरङ्गित बनाउँं । 
नेपाली वा अङ्ग्रेजी, जुनसुकै भाषामा लेखिएका तपाईंका हरेक किसिमका लेख- रचनाहरुको असिम-प्रतीक्षामा छौँ, हामी ।
लेख-रचना पठाउने ठेगाना : https://bit.ly/3wq2A5P
photo
  • recommend

2 Comments

Lhamu dolma Sherpa

Post a comment

Please sign in

Opportunities

Resources