| Share facebook | RSS

Opportunities

Opportunities

by Lhamu dolma Sherpa | 16-02-2022 23:16 Comments 0 recommendations 0

Story telling on climate change

Date: TBD to TBD     Type: Online

📢📢📢
Are you a woman climate activist keen to produce stories on climate change?
To celebrate #InternationalWomensDay, the Australian Embassy is calling for applications to participate in an innovative six-month training program on climate change story-telling through audio-visual media.
You will also be in the running to receive a A$5,000 grant to produce a short documentary on the impact of climate change on women.
Applications close on 2 March 2022.
Apply soon! For details, visit https://nepal.embassy.gov.au/
के तपाईं जलवायु परिवर्तनका बारेमा कथाहरू उत्पादन गर्न इच्छुक महिला जलवायु अभियानकर्ता हुनुहुन्छ?
नेपाल स्थित अष्ट्रेलियाली दुतावासले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा श्रव्य दृष्यका माध्यमबाट जल वायु परिवर्तनसंग सम्बन्धित कथाहरु तयार गर्नकालागि छ महिना लामो तालीमको लागि आवेदन आव्हान गरेको छ ।
सफल आवेदकले तालिम पश्चात जल वायु परिवर्तनले महिलामा पारेको असरका बारेमा वृत्तचित्र तयार गर्न ५,००० अष्ट्रेलियाली डलरका लागि प्रतिष्पर्धामा सहभागि हुन पाउनेछ ।
आवेदन फागुन १८ गते सम्म खुला रहनेछ । आवेदन फारमका लागि अष्ट्रेलियाली दुतावासको वेबसाईट मा हेर्नुहोला । https://nepal.embassy.gov.au/
..
  • recommend

0 Comments

Post a comment

Please sign in

Opportunities

Resources